एट्लान्टालाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा « Khabarhub

एट्लान्टालाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लिग अन्तर्गत दोस्रो लेगमा मंगलबार रातिको खेलमा रियलले इटालियन क्लब एटलान्टालाई ३–१ ले हरायो ।

पछिल्लो जितसँगै रियल समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा रियल १–० को जित निकालेको थियो ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा मंगलबार राति भएको खेलमा रियलको जितमा करिम बेन्जेमा, कप्तान सर्जियो रामोस र मार्को एसेन्सियोले गोल गरे ।

एटलान्टाका लुइस मुरिएलले एक गोल फर्काए ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : ४० बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको