समाचार Archives | Page 7219 of 8407 | Khabarhub Khabarhub

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

कैलाली- शनिबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सुदूरपपिश्चम प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ६ हजार नाघेको छ। प्रदेशका ३ वटा कोरोना परीक्षण प्रयोगशालामा ६ सय ७९ जनाको स्वाब परीक्षण गरिएकोमा शनिबार सेती अस्पतालबाट २७ जना, डडेल्धुरा अस्पतालबाट १६ र डोटी अस्पतालबाट २ जना गरी ४५ जनाका कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा कोरोना…