समाचार « Khabarhub

अविरल वर्षासँगको बाढीले पुल भत्कियो

तनहुँ– केही दिनयताको अत्यधिक वर्षका कारण पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग भत्किएको छ । मालेपाटनतर्फको पुलको जग आज बिहान १०ः३० बजे भत्किएको स्थानीय युवा बाबुराम मिश्रले जानकारी दिए । उनका अनुसार पुल भत्के पनि कुनै मानवीय क्षति भने भएको छैन । गत वर्षदेखि नै जोखिममा परेको पुललाई समयमा…