समाचार « Khabarhub

अहिलेको स्थितिमा ताजा जनादेश नै उपयुक्त विकल्प : अध्यक्ष थापा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन्। झापाको गौरीगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरीतन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको निमित्त ताजा जनादेशमा जानु उपयुक्त हुने जिकिर गरेका हुन् । सम्बोधनमा उनले शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रूपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरी हित हुने…