Live on
Your Voice, Your Power
दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)मा जरिवाना तिर्न नसकेर अलपत्र परेका १५ नेपाली स्वदेश फर्किएका छन् । ७ महिनादेखि अलपत्र परेका १७ नेपाली मध्ये १५ जनालाई स्वदेश फर्काइएको छ । २ जनालाई भने यूएईमै आफन्तले जिम्मा लिएको सामाजिक अभियान्ता उत्तम भण्डारीले जानकारी दिए । कम्पनीले पूरानै टिकट रिभ्यू गरेको तथा ओभरस्टेको बसेको जरिवाना यूएईस्थित नेपाली दूतावास…