Live on
Your Voice, Your Power
काठमाडौं - रियल मड्रिडले एक खेल अगावै यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जीतेको छ । बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधी जितेको हो । यससँगै रियलले ३४औं पटक ला लिगाको उपाधि जितेको छ । रियल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब…