समाचार « Khabarhub

संवैधानिक परिषदमा भएको नियुक्तिविरूद्ध दाहाल- नेपाल समूहको बिहीबार आमहड्ताल  

काठमाडौँ- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ । प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेता शिव कुमार मण्डलले खबरहबलाई जानकारी दिए । 'भोलि आमहड्ताल छ, आन्दोलनका अरू कार्यक्रम अपराह्नको पत्रकार सम्मेलनमा सार्वजनिक हुन्छ, यी…