समाचार « Khabarhub

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

झापा- झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरादह गाउँपालिका–४ मा सोमबार साँझ दुईवटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको हो । मे १० प ११६७ र मे ४ प २२७२ नम्बरको मोटरसाइकल आपसमा जुध्दा गम्भीर घाइते भएका गौरादह गाउँपालिका–५ का ३४ वर्षीय होमप्रसाद उप्रेतीको उपचारका क्रममा बी एण्ड सी अस्पताल…