समाचार Archives | Page 7326 of 8399 | Khabarhub Khabarhub

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका बिरामी कोरोना मुक्त

काठमाडौं– नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार गरिएका बिरामी कोरोना मुक्त भएका छन् । त्रिवि शिक्षण अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डाक्टर सन्तकुमार दासका अनुसार प्लाज्मा थेपारी विधिबाट कोरोनाको उपचार गरिएको मोरङका ६० वर्षका पुरुष कोरोना मुक्त भएका हुन् । उनको पछिल्लो २ पटकसम्म गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको डा दासले बताए…