समाचार « Khabarhub

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

काठमाडौँ- हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरोकारवालाले सरकारको ध्यानाकर्षण गरेका छन् । निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवर्द्धन गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्डले सम्बद्ध सङ्घसंस्थासँग बृहत छलफलपछि भिसा प्रक्रिया सहज बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको हो । विद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको…