अब संविधान संसोधन गर्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा « Khabarhub

अब संविधान संसोधन गर्नुपर्छ : पूर्वमन्त्री बाँस्कोटा


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता गोकुल बाँस्कोटाले अब संविधान संशोधन गर्नु पर्ने बताएका छन् ।

सरकार बन्ने विकल्प भएसम्म प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेकोमा विवाद भइरहेका बेला बाँस्कोटाले संविधान संसोधनको विषय बसहमा ल्याएका हुन् ।

सोमबार राति ट्वीट गर्दै बास्कोटाले भनेका छन्, ‘संबिधान त शंसोधन गर्नै पर्छ पर्छ पर्छ तर के के मा ? मेरा केही मत छन,जस्मा अरु सहमत नभए पनि समयक्रममा राख्दै जानेछु।हेरौँ के हुन्छ?’

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ११ : १५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग