Live on
Your Voice, Your Power
काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बढ्दै गएको छ । पछिल्ला तीन दिनमा मात्रै भारतमा १ लाख १४ हजार ४६० जना संक्रमित भएका छन् । यसमध्ये ३६ हजार ८१० जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३ जनामा संक्रमण…