Live on
Your Voice, Your Power
जनकपुरधाम – प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एकजनालाई सिराहाबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिराहा नगरपालिका-२२ हकपाराका शिवनाथ यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती व्यक्तिलाई प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका-२१ बाट नियन्त्रणमा लिएको हो । सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले…