Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा उत्पन्न पछिल्लो राजनीतिक अवस्था र संवैधानिक संकटका विषयमा नेता तथा कानुनविदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि उत्पन्न परिस्थितिका विषयमा कोइरालाले नेता तथा कानुनविदहरुसँग छलफल गरेका हुन् । छलफलमा कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी,…