Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय कमिटीदेखि वडा कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्ताव गर्ने गरी अन्तरिम विधान संशोधन प्रस्तावलाई पारित गर्दै राष्ट्रिय महाधिवेशनअघि नै समावेशी प्रणालीअनुसारको पार्टी कमिटि बनाउने निर्णय गरेको हो । माओवादी केन्द्रले केन्द्रीय कमिटीमा…