समाचार Archives | Page 7665 of 8365 | Khabarhub Khabarhub

कोरोना भाइरसले स्पेनमा २० हजार ४३ को मृत्यु

काठमाडौं –  झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ४३ जनाको मृत्यु भएको छ । आइतबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ५६५ जनाको मृत्यु भएको छ भने ३ हजार ५७७ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा संक्रमितमध्ये…