समाचार Archives | Page 7680 of 8342 | Khabarhub Khabarhub

कोरोना सर्ने डरले गम्भीर रोगका बिरामी पनि घरमै, ढुक्कसँग अस्पताल आउन चिकित्सकको आग्रह

चितवन–  कोरोना भाइरस (कोभिड –१९ ) को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहँदैनन् । सो जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले वढी सजग हुन सुझाव दिएका छन् । भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताउँछन् । उनले भने 'गत वर्षहरुमा यो समयमा…