समाचार « Khabarhub

सूचीकरण अभियानले किसान खुशी

कैलाली– धनगढी उपमहानगरपालिका- १० का किसान देवराज चौधरी औधी खुशी मुद्रामा भेटिए । किसान सूचीकरणमा नाम दर्ता गराउने कार्य शुरुआत भएपछि उनमा खुसी छाएको हो । उनले भने, 'सूचीकरण गर्ने व्यवस्थाबाट पहिचान हुने सबै किसानले सेवा सुविधा पाउन सहज हुने देखिएको छ । वास्तविक किसानका हित हुन्छ ।' सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी…