Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले संविधान दिवसका अवसरमा विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न विधामा विभूषण पाउने ५ सय ९० व्यक्तिको नाम सिफारिस गरेको एक मन्त्रीले बताए। 'आजको मन्त्रिपरिषदमा अरु एजेण्डा केही पनि थिएन। विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरिएको हो,'ती मन्त्रीले भने,'विभिन्न विधामा गरी ५ सय ९० को हाराहरीमा विभूषण…