समाचार « Khabarhub

कांग्रेसले ९० प्रतिशत भोट पाउने वरिष्ठ नेता पौडेलको दाबी 

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले तनहुँको दमौलीमा शनिबार सयुक्तरुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसको इतिहास राम्रो छ, नेताहरु सच्चिएर अघि बढ्ने हो भने ९० प्रतिशत भोट कांग्रेसलाई आउँछ ।’ वरिष्ठ नेता पौडेलले जनताको समस्या समाधान गर्ने…