Live on
Your Voice, Your Power
काठमाडौँ- ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा एक दम्पती घरभित्रै मृत फेला परेका छन् । राजविराज स्थायी घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । चार वर्षदेखि फ्लाट भाडामा लिएर बस्दै आएका उनीहरु सोमबार कोठामा नै मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी दिनेश घिमिरेले…