Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ नेपाली कांग्रेसलाई प्रश्न गरेको छ । कांगेसले निलो रिबन लगाएर गएका सांसदहरूलाई संसद् बैठकबाट बाहिर निकाल्नु पर्ने माग गरेपछि रास्वपाले प्रश्न गरेको हो । मंगलबारको प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएपछि रास्वपाका कार्यवाहक प्रवक्तासमेत रहेका सांसद मनिष झाले एक्स (ट्विटर)मार्फत् कांग्रेसलाई सोधका छन्, ‘सदनमा रातो मफलर…