समाचार « Khabarhub

सिन्धुलीमा पुनःनिर्माणमा १३ अर्ब खर्च

सिन्धुली - २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माणका लागि सिन्धुलीमा १३ अर्बभन्दा बढी खर्च भएको छ । भूकम्प गएको पाँच वर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माणलगायतका संरचना बनाउन हालसम्म १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६५५ खर्च भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना…