Live on
Your Voice, Your Power
काठमाडौं– अब सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयमा निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध हुने भएको छ । विद्यालयमा अध्ययन गर्ने किशोरीले महिनावारी भएको बेला प्रयोग गर्नेगरी सरकारले देशका सबै सरकारी तथा सामुदायिक विद्यालयमा निःशुल्क प्याड उपलब्ध गराइने घोषणा गरेको हो । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय तहमा…