Live on
Your Voice, Your Power
दोहा - कतारबाट ३० औँ उडानमार्फत २६३ जना नेपाली स्वदेश फर्किएका छन् । दोहाबाट काठमाडौँका लागि उडेको नेपाल एयरलाईन्सको जहाजमा २८ महिलासहित २६३ जना नेपाल फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिए । स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाइका लागि सचीव भट्टराईले, नेपाली दूतावासका कर्मचारी लगायत नेपाली समुदायका प्रतिनिधिहरुको हमाद अन्तर्राष्ट्रिय…