काठमाडौं महानगरले सिल गरिएका क्षेत्रको फोहोर तत्काल नउठाउने « Khabarhub

काठमाडौं महानगरले सिल गरिएका क्षेत्रको फोहोर तत्काल नउठाउने


३० श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले सटडाउन तथा सिल गरिएका क्षेत्रको फोहोर तत्काल संकलन गर्न नसक्ने जनाएको छ ।

सिल गरिएका क्षेत्रका आवात-जावतमा प्रतिबन्ध लगाइएको हुँदा नागरिकलाई उत्पादित फोहोर आफ्नै स्थानमा व्यवस्थापन गर्न महानगरको वातावरण विभागले अनुरोध गरेको छ ।

‘कोरोना लागेको छ भने त त्यसै पनि जान पाइँदैन, सिल गरेको स्थानमा झन आवत-जावतमा प्रतिबन्ध लगाएको हुन्छ’ विभागमा प्रमुख हरिकुमार श्रेष्ठले खबरहबसग भने,’ ‘वडाले ७ देखि १५ दिनसम्म सिल गर्छ त्यतिन्जेलसम्मको लागि फोहोरलाइ आफैले व्यवस्थापन गर्नुहोला ।’

काठमाडौं महानगरका ३२ वडा मध्ये कोरोना जोखिम बढेका केही क्षेत्रमा सिल गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ६ : ०० बजे

अमेरिकाको एक स्कुलमा गोली चल्यो, ६ जनाको मृत्यु

काठमाडौँ-अमेरिकाको टेनेसीको निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको

सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज

काठमाडौँ – ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सफाइ अभियानमा सहभागी

फ्रान्सको लगातार दोस्रो जित, आयरल्याण्ड पराजित

काठमाडौँ- युरोकप छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ। आयरल्यान्डस्थित

झपक्कै फुल्यो आँप

तुलसीपुर – यस वर्ष दाङमा विगतभन्दा अत्यधिक मात्रामा आँप फुलेको

‘एक्सरे मेसिन’ दुई महिनादेखि प्रयोगविहीन

गलेश्वर- पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे