Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले राप्रपालाई नयाँ पुस्ताको बलमा मुलुकको बलियो शक्ति बनाउने दृढता ब्यक्त गरेका छन् । विभिन्न संगठन परित्याग गरि राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रवेश गर्ने विद्यार्थीलाई राप्रपामा प्रवेश गराउँदै बोहराले धर्म, संस्कृती, पहिचान रक्षाको निमित्त युबा पुस्ताले आन्दोलनको तयारीमा लाग्नुपर्नेमा पनि जोड दिए । विद्यार्थी बर्गको…