Live on
Your Voice, Your Power
उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय र ४ जना नेपाली लुकेर बसेको खुलेको छ । सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यसयता भुल्केमा आएर लुकेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताए । त्यसपछि उनीहरू लकडाउन अघिनै…