समाचार « Khabarhub

ओलीलाई हटाएर वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने ‘प्रचण्ड’ समूहको निर्णय (भिडियोसहित)

काठमाडौँ–  नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको समूहको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपाको अध्यक्ष बनाउने निर्णय गरेको छ । बैठकले नेकपा अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए । नेता पुनका अनुसार दुवै अध्यक्षको हैसियत समान रहने छ। प्रचण्डले यसअघि कार्यकारी…