Live on
Your Voice, Your Power
काठमाडौं– जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बर्दियामा आगामी आइतबारबाट निषेधाज्ञा लागू गरिने भएको छ । समुदायस्तरमा समेत कोरोना पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयले आगामी आइतबारबाट पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । विहीबार प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको संयोजकत्वमा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी आइतबार बिहान ६ बजेदेखि पाँच…