Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिका भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र संयुक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटरेससँग भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघले खेल्दैआएको भूमिका विषयमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ । भेटमा संयुक्त राष्टसंघको भूमिकालाई थप सवल बनाउँदै लैजानुपर्ने आवश्यकताका विषयमा पनि छलफल भएको छ । त्यस्तै…