समाचार Archives | Page 7980 of 8137 | Khabarhub Khabarhub

विदेशिने कामदारलाई फ्रि भिसा फ्रि टिकट कि शून्य लागत ?

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका हकमा शून्य लागतमै रोजगार गन्तव्य देशसँग श्रम सम्झौतामा हस्ताक्षर गरिरहेको छ । पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया, जापान, युएई र मोरिसससँग श्रम सम्झौता गर्दा शून्य लागतमै कामदार आपूर्ति गर्ने गरी ती देशसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस्तै श्रम मन्त्रालयले ४ वर्षअघि वैदेशिक रोजगारीमा…