समाचार Archives | Page 7985 of 8136 | Khabarhub Khabarhub

लोकसेवाको विज्ञापन : सर्वोच्चको उत्प्रेषण आदेश, असार ३ गते दुबै पक्षलाई बोलाइयो

काठमाडौं– सर्वोच्च अदालतले स्थानीय तहमा कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापनका विषयमा उत्प्रेषण आदेश जारी गर्दै  छलफल गर्न दुबै पक्षलाई  बाेलाएको छ । सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले भर्ना प्रकृया रोक्न अन्तरिम आदेश माग्दै दायर रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई बोलाएको हो । अदालतले लोकसेवाले गरेको बिज्ञापन यथास्थितिमा राख्ने…