समाचार « Khabarhub

आत्मालोचना गरी पार्टीमा फर्कन ‘दाहाल-नेपाल’ समूहलाई गृहमन्त्रीको आग्रह (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन । बुधबार अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ भेलालाई सम्बोधन गर्दै उनले आफूहरु एकताबद्ध भएर अघि बढ्ने अभियानमाा लागेको भन्दै प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन । हेरौँ…