Live on
Your Voice, Your Power
काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन बारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । आयोगले बिहीवार साढे ११ बजे कार्यालयमा छलफलका लागि १८ दललाई बोलाएको छ । निर्वाचनको प्रकिया र मिति तोक्ने विषयमा दलहरुलाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए । आयोगसँगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा…