समाचार Archives | Page 8083 of 8547 | Khabarhub Khabarhub

नागरिकता सच्याएको कसुरमा अख्तियारको अनुसन्धानमा तानिए डिएसपी रमेश सिंह

काठमाडौं– नागरिकतामा आफ्नो जन्ममिति सच्याएको देखिएपछि महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएका छन् । अख्तियारले एक पत्र पठाउँदै डिएसपी सिंहलाई बयानका लागि उपस्थित हुन भनेको छ । राष्ट्रसेवक (कर्मचारी)ले आफूलाई लाभ पुग्ने गरी जन्म मिति, नाम, थर सच्याउने वा अनुवाद गर्न पाउँदैनन् । भ्रष्टाचार…