Live on
Your Voice, Your Power
विराटनगर– प्रदेश १ को प्रदेशसभाले नेपाली कांग्रेसको विरोधका बाबजुद मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको प्रदेशसभामा कांग्रेस सांसदहरुको नाराबाजीका बीच सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेश गरेको विधेयक प्रदेसभाको बहुमतले पारित गरेको हो । कांग्रेस सांसदहरुले विरोधकाबीच सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकासमन्त्री घिमिरेलाई समय दिएका…