समाचार « Khabarhub

मौसम खुलेपछि काठमाडौँ उपत्यकाबाट देखिए हिमश्रृंखला (फोटो फिचर)

काठमाडौँ– काठमाडौँमा देखिएको हानिकारक धुवाँसहितको कुहिरो सफा भएपछि काठमाडौँ उपत्यका खुलेको छ । बिहान बेलुकाको समयमा तुवालो देखिएपनि घाम झुल्केपछि काठमाडौँ उपत्यकाको मौसम सफा देखिएको छ । घाम लाग्दा प्रदूषणको कुहिरो हटेको छ। आकाश खुलेपछि उपत्यकाका डाँडाबाट सुन्दर हिमश्रृंखला देख्न सकिने भएको छ। हेर्नुहोस तस्वीर