समाचार « Khabarhub

दोलखाका सुन व्यवसायी पसल बन्द गरेर आन्दोलनमा, विलासिता कर खारेजीको माग 

दोलखा– सरकारले नयाँ बजेटमा सुन कारोबारमा थप दुई प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर तोकेपछि दोलखाका सुन व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जिल्लाभर सञ्चालनमा रहेका करिब चार दर्जन सुनचाँदी पसल बिहीबार बिहानैदेखि बन्द गरिएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका सह-कोषाध्यक्ष दीपक धनुकले बताए । सुन व्यवसायीले बुधबार जिल्ला प्रशासन कार्यालयलाई कर…