समाचार « Khabarhub

पनौतीमा मनाइयो ज्याःपुन्ही जात्रा (तस्बिरहरू)

काठमाडौं- काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा १४२१ वर्षदेखि मनाइँदै आइएको पनौती जात्रा (ज्या:पुन्ही) हिले–जात्रा सम्पन्न भएको छ । परम्पराअनुसार गत सोमबार २६ गते साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुई वटा बाँस तेर्स्याइने र देवगण (दुइचा न्याकेगू) हरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ । सोही राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैंडु पूजा…