Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले कोरोना महामारीकाे अवस्थामा विदेशमा रहेका र फर्कन चाहने सबै नेपाली नागरिकलाई स्वदेश फर्काउन आग्रह गरेको छ । सरकारले विभिन्न देशबाट २५ हजार नेपालीलाई फिर्ता गर्ने तयारी गरिरहेकोमा कांग्रेसले संख्या तोकेर नभइ आउन चाहने सबैलाई ल्याउन आग्रह गरेको हो । आउन चाहने सबै नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन समेत कांग्रेसले आग्रह गरेको हो…