समाचार Archives | Page 8205 of 8598 | Khabarhub Khabarhub

उपनिर्वाचनले नेकपालाई पुनःपुष्टि गर्नेछ – महासचिव पौडेल

बागलुङ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले उपनिर्वाचनले नेकपालाई पुनः पुष्टि गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आज बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा आयोजना गरेको संयुक्त चुनावी सभामा नेता पौडेलले अघिल्लो चुनावमा नेकपालाई जनताले दिएको मतलाई अहिलेको उपनिर्वाचनले पुनः पुष्टि गर्ने बताए । नेता पौडेलले ढोरपाटनलाई नेपालकै उत्कृष्ट पर्यटकीय…