Live on
Your Voice, Your Power
काठमाडौं– एपिन्डिसाइटिसको उपचारपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुन अझै एक साता लाग्ने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन शुक्रवार(आज) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले स्वास्थ्य अवस्था खतरामुक्त भएपनि प्रधानमन्त्री पूर्ण रूपमा स्वास्थ्य भने नभएको बताइन् । 'प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ'…