Live on
Your Voice, Your Power
एजेन्सी- युरोपेली संघ र ब्रिटेनले ब्रेक्जिटपछिको व्यापार सम्झौताबारे सहमति नजुटेपछि वार्ता जारी राख्ने भएका छन् । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले व्यापार सम्झौता कस्ता रहने भन्ने निर्क्यौल नभइन्जेल सहमतिको प्रयास गरिरहने जनाएका छन् । जोनसोन र लायनबीच सुल्झिन बाँकी केही मुद्दाबारे छलफल भएको बताएका छन् । ब्रिटेन र…