समाचार « Khabarhub

प्रदेशसभा सदस्यसहित ११ को पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं- प्रदेश नं ५ को प्रदेशसभा सचिवालयमा बिहीबार आरडिटी विधिमा कोरोना पोजेटिभ देखिएकाहरुको पीसीआर विधिबाट गरिएको परीक्षणमा भने आज नेगेटिभ देखिएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि शुरु हुने मिति तय भएपछि सचिवालयले प्रदेशसभा सदस्य, मन्त्री, सुरक्षाकर्मी, चालक र प्रदेशसभामा नियमित रिपोर्टिङमा जाने पत्रकारसमेतको आरडिटी गरेकामा ११ जनाको पोजेटिभ देखिएको थियो । उक्त परीक्षणमा प्रदेशसभाका…