Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार हुने भनिएको भेटवार्ता स्थगित भएको छ । ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ । मन्त्रिमण्डल पुनर्गठनको विषयमा छलफल गर्न आज अध्यक्षद्वयबीच बैठक आह्वान गरिएको थियो । भागबण्डाको विषयमा कुरा नमिल्दा…