समाचार « Khabarhub

सिंहदरबारभित्रका विभिन्न क्षति पुगेका मन्त्रालयमा रङ्गरोगन

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट आंशिक क्षति पुगेका सिंहदरबारभित्रका विभिन्न मन्त्रालयको मर्मत सम्भार भइरहेको छ ।  आन्दोलनका क्रममा गत भदौ २४ गते जलेर क्षतिग्रस्त बनेको सिंहदरबारका केही मन्त्रालयबाटै पुन काम सुरु गर्न मर्मतसम्भारका साथै रङ्गरोगन भइरहेको हो । आगजनी तथा तोडफोडबाट क्षति भएका मन्त्रालयका झ्याल ढोका परिवर्तन गर्ने, फर्निचर लगायतका आवश्यक सामाग्री राख्ने काम भइरहेको…