समाचार « Khabarhub

उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूद्वारा सपथ ग्रहण

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीहरूले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। गोल्छालाई निवर्तमान अध्यक्ष भवानी राणाले पद तथा गोपनियताको सपथ गराइन्। अध्यक्ष गोल्छाले नव निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल तथा उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र…