Live on
Your Voice, Your Power
दोहा- निकै दूलर्भ रोगबाट पीडित १३ महिने बालिका सियोना श्रेष्ठको उपचारका लागि कतारबाट संकलित सहयोग रकम पठाईएको छ । 'स्पाइनल मस्कुलर एट्रोफीबाट टाइप-१' बाट पीडित श्रेष्ठको पोल्याण्डमा उपचार भइरहेको छ । उनको उपचारका लागि सहयोग अभियानबाट जुटेको १० लाख रूपैयाँ पोल्याण्डमा पठाइएको हो । कतारमा टिकटक मार्फत धेरै नेपालीको मन जित्न सफल दंगाली बाबु योगेश…