समाचार Archives | Page 8300 of 8644 | Khabarhub Khabarhub

चीनद्वारा नेपाली सामानको निर्यातमा रोक

काठमाडौँ : चीनको रसुवागढी–केरुङ नाकामा रहेको चीनियाँ भन्सार विभागले नेपाली खाद्य सामानको निर्यातमा रोक लगाएको छ । उक्त विभागले विस्कुट, चाउचाउ, पिठो लगायतको खाद्य सामाग्री अगस्टदेखि रोक लगाएको हो । चीनको प्रशासनले ती खाद्य सामाग्रीमा लेबल तथा अन्य विवरण चीनियाँ भाषामा हुनु पर्ने भन्दै ती सामग्रीको निर्यातमा रोक लगाएको हो । यसअघि नेपालले चिनियाँ भाषामा…